पूर्वराजालाई सवारी पास, काठमाडौं आउँदै

काठमाडौं । गृह मन्त्रालयले पास उपलब्ध गराएपछि झापाको दमकमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज काठमाडौं फर्कने सवारी पास पाएका छन् ।

पूर्वराजा  रानीसहित उनीहरुसँग रहेका २१ जनाको टोलीलाई ६ वटा सवारी साधनमा वि:पी राजमार्ग हुदै झापाबाट काठमाडौं आउने पास प्रदान गरिएको हो ।

निजी भ्रमणका क्रममा झापामा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह लकडाउनका कारण उतै रोकिएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस