नेपालमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं । नेपालमा थप१  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासीका  ४९ वर्षीय पुरुषमा  कोरोना संक्रमण  भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६  पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रविले भने- जीबी राईका बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन्। मंगलबार सामाजिक …

प्रतिकृया दिनुहॊस