माछापुच्छ्रे बैंकले आज उपत्यकाका यी शाखा सेवा दिने [सूचनासहित]

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न शाखाबाट सेवा दिने भएको छ । लकडाउनमा पनि नागरिकको सुविधाका लागि बैंकले आज काठमाडौं उपत्ययकाका सातटा शाखाबाट सेवा दिने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै अन्य जिल्लाका शाखाहरु पनि स्थानीय तहको निर्देशन अनुसार सञ्चाला भइरहेको जनाएको छ । यस्तो छ सूचना…No photo description available.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस