नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण

काठमाडौं ।  नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ पुष्टि भएका ५७   जनामा मध्ये कपिलवस्तु जिल्लाका ८ जना,  रुपन्देही जिल्लाका ९ जना , पर्सा  जिल्लाका ३९  जना र बारा जिल्लाका  १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरुष हुन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस