mainnews

आरडीटी किट अभाव, भारतबाट भित्रिएकाको परीक्षण रोकियो

बझाङ । बझाङमा कोरोना भइरसको परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको अभाव भएको छ ।

बाहिरी जिल्ला तथा भारतबाट आएका ६ सय ७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको र्‍यापिड टेस्ट गर्न किट अभाव भएको जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले प्राप्त १ हजार १ सय किटमध्ये हाल ६० मात्र र्‍यापिड टेस्ट किट मौज्दात रहेको बताए ।

हालसम्म जिल्लामा ८७५ जनाको र्‍यापिड टेस्ट र ७१ को स्वाब परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस