जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेकोमा नेपालमा  कोरोना भाइरस संक्रमितको संख्या बढदै गएपछि जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस