एभरेष्ट बैंकको मोबाइल एपमा सुविधा थप

काठमाडौं । एभरेष्ट बैंकले ‘इबिएल टच् २४’ मा नयाँ अद्यावधिक सुविधा थप गरेको छ । बैंकले ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखी उपलाई थप सुरक्षित, द्रुत र भरपर्दो बनाएको दाबी गरेको छ ।

बैंकको मोबाइल बैंकिङ एपको स्तरोनति भएपछि ग्राहकले यस एपमार्फत् स्वयं मोबाइल बैंकिङ एक्टिभ गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर सहजै लगइन गर्न सक्नेछन् ।

यसबाट ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुली, पानीको महसुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमा टिकटको अनलाइन खरिद गर्न सकिन्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस