एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु

धनगढी । एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

कैलालीको गौरीगंगामा से १ च १८२८ नम्वरको  एम्बुलेन्स र  म २ प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा  ३६ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार  गोरख ऐरको मृत्यु भएको हो।उनी सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस