भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघ्यो

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा  बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २ हजार ४ सय ४२ जना  नयाँ संक्रमित थपिएका छन् भने १०० जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३९ हजार ९ सय ८० जना पुगेको छ भने मृत्यु हुनेको सख्या १ हजार ३ सय २३ जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

काठमाडाैं । रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै …

प्रतिकृया दिनुहॊस