भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघ्यो

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा  बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २ हजार ४ सय ४२ जना  नयाँ संक्रमित थपिएका छन् भने १०० जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३९ हजार ९ सय ८० जना पुगेको छ भने मृत्यु हुनेको सख्या १ हजार ३ सय २३ जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अमेरिकामा एकै दिन थपिए ५० हजार ५ सय ८६ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ३२ हजात …

प्रतिकृया दिनुहॊस