इन्टेरियर डिजाइनरस एशोसियसन् अफ नेपालको सहयोग

काठमाडौं । इन्टेरियर डिजाइनरस एशोसियसन् अफ नेपाल(IDEA Nepal)ले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोगबाट बच्न सफाई कर्मीहरुलाई माक्स, बुट जुत्ता र पन्जा सहयोग गरेको छ ।

सो सामग्रीहरु (IDEA Nepal)का अध्यक्षबिन्द्रा कछिपपि प्रधान, सचिवप्रार्थना भट्टराई र सदस्य सुशील सिवाकोटीले ललितपुर महानगरपालिकाका मेयर  चिरीबाबु महर्जनलाई महानगर कार्यालयको परिसरमा हस्तान्तरण गरे ।

उक्त अवसरमा महानगर प्रमुख महर्जनले सहयोगको निम्ति(IDEA Nepal)को प्रसंशागर्दै कोरोनाभाइरसको चुनौती सामनागर्न ललितपुर महानगरपालिकाले गरेकाविभिन्नक्रियाकलापबारे जानकारी दिए(IDEA Nepal)का अध्यक्ष बिन्द्रा कछिपति प्रधानले कोभिडको महामारीको समयमा पनि खटिरहेका सफाईकर्मीहरुलाई केही राहत सहयोग उपलब्ध गराउन पाउँदा (IDEA Nepalगौरन्वावित भएको कुरा व्यक्त गरे ।

(IDEA Nepal)व.सं. २०६० मंसिर १ गते स्थापित नेपालका इन्टेरियर डिजाइनरहरुको एक मात्र पेशागत संस्थाहो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस