ग्लोबल आइएमई बैंकले आज यी शाखाबाट सेवा दिने [सूचीसहित’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज सातवटै प्रदेशका रहेका विभिन्न शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी शाखा आज खुल्नेछन् । हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची…No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस