लकडाउनको समयमा पनि रोकिएन विकास निर्माणका कार्यहरु (फोटो फिचर सहित)

काठमाडौं । लकडाउनले देशका सम्पुर्ण क्षेत्रहरु ठप्प भइरहेको समयमा पनि काठमाडौं उपत्यककाका बिभिन्न ठाउँमा सडक निर्माण तथा मर्मत कार्य भने नियमित रुपमा सञ्चालन भइरहेका छ ।


काठमाडौंको व्यस्त सडक मध्ये एक गौशाला चावहिल सडक खण्डको हाल मर्मत तथा स्तरोन्नति भइरहेको छ ।

अरु बेला अत्यन्तै सवारी चापको कारणले मर्मत तथा स्तरोन्नति गर्न समस्या पर्दै आएकोमा हाल लकडाउनको समयमा सडक खाली रहेको मौकामा यस सडक खण्डको मर्मत कार्यलाई सुचारु गरिएको हो ।


#Photo By : Roshan jung Mahat

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस