अमेरिकामा कोरोनाका बिरामीको उपचारमा संलग्न डाक्टरद्वारा आत्महत्या

एजेन्सी । अमेरिकामा कोरोनाका बिरामीहरुको उपचारमा संलग्न डाक्टरले आत्महत्या गरेकी छिन् । न्युयोर्कको प्रेस्बिटेरियन एलेन अस्पतालमा कार्यरत डाक्टर लोर्ना ब्रेनले आत्महत्या गरेकी  द न्यूयाेर्क टाइम्सले उल्लेख गरेको  छ ।

कोरोना संक्रमित बिरामीहरुको उपचार गर्दागर्दै उनी  आफैं  संक्रमित भएपछि डेढ हप्ता घरमै बसेर उपचारपछि उनी अस्पतालमा काममा फर्किएकी थिइन् । तर अस्पतालले उनलाई फेरि घर फिर्ता पठाएइदिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस