लकडाउनको समयमा सडकमा जनावर तथा पशुपंक्षीहरु (फोटो फिचरसहित)

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भइरसको कारण विश्वका अन्य मुलुकमा झै नेपालमा समेत सो रोग फैलिनवाट रोक्नको निमित्त विगत ३५ दिन देखि देशभर बन्दाबन्दी गरिएकोमा सबै खालमा गतिविधिहरु न्युन रुपमा मात्र संचालन भईरहेको छ।

मानिसहरु घरभित्र रहिरहदा यसको फईदा भने जनावर तथा पशुपंक्षीहरुले लिईरहेका छन्। पहिले मानिसहरुको आवत जावत भईरहने व्यस्त सडकमा आजकाल जनावर तथा पशुपंक्षीहरु निष्फ्रिक्री रुपमा घुमिरहेका छन्।

#Photo by: Roshan Jung Mahat 



बारेमा रश्मी महत

यॊ पनि हेर्नुहॊस

कोरोना अपडेट : विश्वभर ३ लाख ४६ हजारको मृत्यु, साढे ५४ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न …

प्रतिकृया दिनुहॊस