सनराइज बैंकको मुद्दती निक्षेप खाता घरबाटै खोल्न सकिने

काठमाडौं । सनराइज बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता ग्राहकहरुले आफ्ना बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्न सक्नेछन् ।

बैंकको सनराइज स्मार्टबाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको जनाइएको छ ।

अनलाइन मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याजमा ०.५० प्रतिशत प्रिमियम ब्याज थप गरिने, मुद्दतीको न्यूनतम अवधि ३ महिना, कुनै पनि अतिरिक्त शुल्क नलाग्नेलगायत विशेषता रहेको बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस