कोरोना कहर:प्रभावित दश प्रमुख राष्ट्रहरु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विश्वका सबै जसो राष्ट्र प्रभावित भएका छन् ।

सबैभन्दा प्रभावित राष्ट्र अमेरिका  हो भने अन्यमा क्रमश : स्पेन ,इटली ,फ्रान्स ,जर्मनी, बेलायत ,टर्की त्यस्तै  इरान, चीन र रसिया छन् ।

अमेरिकामा हालसम्म ९ लाख ६० हजार ८ सय ९६ जना  संक्रमित भएका छन्  भने स्पेन ,इटली ,फ्रान्स ,जर्मनी, बेलायत ,टर्कीमा क्रमश :  २ लाख २३  हजार ७ सय ५९ जना, १ लाख ९५ हजार ३ सय   ५१ जना, १ लाख ६१ हजार  ४ सय ८८ जना , १ लाख ५६ हजार  ५ सय १३ जना, १ लाख ८४ हजार  ३ सय ७७ जना ,१ लाख ७ हजार ७ सय ७३ जना त्यस्तै इरानमा ८९ हजार ३ सय २८ जना, चीनमा  ८२ हजार  ८ सय  २७ जना  र  रसियामा  ८० हजार ९ सय  ४९ जना  संक्रमित भएका  छन् ।

दश राष्ट्रमा  संक्रमित ,मृत्यु तथा निको भएकाको आंकडा:

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस