नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । नेपालमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

यो समेत गरी नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७  जना पुगेको  छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस