अन्नपूर्ण ट्राभल एण्ड टुर्सतथाहुलास रेमिटान्सद्वारा वेस्टर्न युनियन मनी ट्रान्सफरको होम डेलिभरी सेवा

काठमाडौं । वेस्टर्नयुनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदानप्रदार र भुतानीको अग्रणीले अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथाहुलास रेमिटान्सले नेपालमा वेस्टर्नयुनियनमनि ट्रान्सफरको होम डेलिभरी सेवाप्रवाहगर्ने घोषणा गरेको छ ।

एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालकाग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्कीआफ्नाप्रियजनहरुले पठाएको रकमप्राप्तगर्न समर्थन गर्दछ ।

सरकारले नागरिकहरुको सुरक्षाकालागि कोभिड—१९ लकडाउन र प्रतिबन्धलागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथाहुलास रेमिटान्सले उनीहरुको रकम घरमै पु¥याउने भएको छ ।

होम डेलिभरी सुविधाआईतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ ।
“हामी र हाम्राएजेन्टहरुले पैंसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छौं ।एक उद्देश्यद्वारा संचालितग्लोबल कम्पनीको रुपमाहाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवागर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्रनभएअफलाईन समुदायहरुलाई पनिनविनतमतरिकाले सेवागर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो, वेस्टर्नयुनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भने ।”

“ग्राहकहरुको घर घरमा पैंसा डेलिभर गर्ने यो नयाँएजेन्ट सर्भिसको थालनीले नागरिकहरुमानगदको पहुँच पु¥याउँछ र बैंक खाता नभएकाहरु सहित ठुलो संख्यामा ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ, फराहले थपे ।”
“हामीजिम्मेवारपूर्वक हाम्रो ग्राहकहरुका सेवाकालागितयार रहेको सुनिश्चितगर्न सकेसम्म सबै सम्भवप्रयासगर्न प्रतिबद्ध छौं ।

यो जारी अवस्था र जुनगतिमाहाम्रावरिपरि चीजहरु परिवर्तन भइरहेका छन् हामीहाम्रो संचालनलाई अनुकूलगर्दै ग्राहकहरुलाई आफ्नै घरबाट आरामसँग रकमप्राप्तगर्न सक्षमबनाइरहेका छौं, अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्धनिर्देशकनवराज घिमिरेले भने ।”
“हामी बुझ्दछौं कि परिस्थिति मुसकिल छ र यो कठिन समयमा हामी ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदानगर्न पाउँदाखुशी छौं ।

हाम्रो नयाँ घर घरमामनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमानगदको पहुँच सुनिश्चितगर्दछ रबैंक खाता नभएकाहरु सहितव्यापकग्राहकहरुकालागिवित्तिय सेवाप्रदानगर्दछ, हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले भने ।”
ग्राहक मार्ग दर्शन
एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वाहुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सक्नेछन् ।
कल सेन्टरको नम्बरहरु निम्न रहेका छन्

अन्नपूर्ण ट्राभल एण्ड टुस ►०१४२२३५३०
हुलास रेमिटान्स ►९८५१०१९९७३

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस