mainnews

भारतबाट फर्केका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ

काठमाडौं । धनुषा जनकनन्दनी गाउँपालिका-२ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको छ ।

उनी एक महिनासम्म भारत बसेर चैत्र २२ गते लकडाउनको समयमा लुकेर नेपाल आएका थिए । त्यसपछि उनलाई  क्वारेन्टाइनमा राखिएको थियो ।१४  दिनसम्म  क्वारेन्टाइनमा राखेपछि सोमबार उनको र्‍यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडीटी) बाट परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो ।

आरडीटी जाँच गर्दा पोजेटिभ देखिएपछि थप प्रयोगशाला (पिःसिःआर) परीक्षणका लागि प्रादेशिक अस्पताल   जनकपुरधाम पठाइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस