आज मेगा बैंकका यी ५५ शाखा खुला रहने [सूचीसहित]

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज विभिन्न ५५ वटा शाखाबाट सेवा दिने भएको छ ।

लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।

मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५५ वटा शाखा रहने छन् । हेर्नुहोस् सूची…

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस