कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ४८ हजार २ सय  ९० पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे  संख्या ४८ हजार २ सय  ९० पुगेको छ भने ९ लाख ५० हजार ६ सय ३९ जना हाल सङ्क्रमित रहेका छन् ।

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, स्पेन  ,अमेरिका र फ्रान्स छ।

इटालीमा हालसम्म १३ हजार १ सय ५५   जनाको, स्पेनमा१० हजार ३ जनाको ,अमेरिकामा ५ हजार १  सय  १२ जनाको र फ्रान्समा ४ हजार ३२ जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा ५ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएकामा ४ जनाको उपचार भईरहेको छ भने १ जना निको भएर घर गएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस