महालक्ष्मी विकास बैंकले दियो दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई खाद्यान्न सामाग्री

काठमाडौं । महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

बैंकले सरकारले कोरोना संक्रमण फैलिन नदिन  देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरिखाने श्रमिकलाई राहत पुग्ने उद्देश्यले उक्त सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको हाे ।

बैंकले प्रदान गरेको उक्त सहयोगले श्रमिकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने  बैंकले विश्वास लिएको जनाएको  छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको …

प्रतिकृया दिनुहॊस