घरमैं रहनुहोस्, सुरक्षित रहनुहोस् !

कोरोना भाइरसको प्रकोपले विश्वभर त्रास बढ्दै गइरहेको छ । यो भाइरसका कारण अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । व्यापार तथा व्यवसाय सञ्चालन हुन सकेका छैनन् । कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउन गरेको छ ।

लकडाउन भएपछि पत्रिकाहरु ध्माधम बन्द हुँदैछन् । रेडियो, टेलिभिजन र अनलाइन मिडियाहरु हाल सञ्चालित छन् ।यस्तो विषम परिस्थितिसँग जुध्नका लागि हामी हाम्रा, ग्राहक, विज्ञापनदाता, शुभचिन्तक लगायत सम्पूर्णमा आग्रह गर्दर्छौं । स्वास्थ्य नै सबैथोक हो । घरमैं सहनुहोस्, सुरक्षित रहनुहोस् ।हामी निरन्तर तपाइहरुसँगै छौं । 

काे साथमा

बारेमा news

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस