कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ३१ हजार७ सय ४८

काठमाडौं ।  महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे  संख्या ३१ हजार ७ सय ४८ जनाको मृत्यु पुगेको छ । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, स्पेन ,चीन र इरान  छ । ६ लाख ७८ हजार १ सय १३जना हाल सङ्क्रमित रहेका छन् ।

हाल नेपालमा ५ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएका छन्   भने १ जना निको भएर घर गएका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस