लक्ष्मी बैंकको २२ वटा शाखा खुल्ने

काठमाडौं । लक्ष्मी बैंकको २२ वटा शाखा कार्यालयहरु खुल्ने भएको छ ।

बैंकले काठमाडौं उपत्यका सहित विभिन्न प्रदेशको शाखा कार्यालयहरु खुल्ने भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकाको हात्तीसार, सानेपा र कीर्तिपुरको गरी ३ वटा शाखा खुल्ने भएका छन् । जसमध्ये हात्तीसार र सानेपा शाखा १० देखि १ बजेसम्म र कीर्तिपुर शाखा १२ देखि २ बजेसम्म खुल्ने बैंकले जानकारी दिएको छ ।

 

त्यस्तै, प्रदेश नम्बर १ को ८ वटा, २ को २ वटा र ५ को ४ वटा शाखा कार्यालयहरु खुल्ने भएका छन् ।

बागमती प्रदेशको ५ वटा शाखा खुलाउने बैंकले जानकारी दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस