कोरोना कोषमा सिद्धार्थ बैंकको ७० लाख सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्ध नेपाल सरकारको अभियानमा सिद्धार्थ बैंकले प्रत्येक प्रदेशलाई १० लाखका दरले सहयोग गरेको छ ।

‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सिद्धार्थ बैंकले कुल ७० लाख सहयोग गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस