कति पर्छ आधा सिलिण्डर ग्यासको मूल्य?

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगीलाई आधा सिलिण्डर ग्यास बजारमा पठाउन निर्देशन दिएको छ । सिलिण्डरको व्यवस्थापन गर्न निगमले उक्त निर्देशन दिएको बताएको छ ।

उक्त निर्देशन शुक्रबारबाट लागु भएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । उनका अनुसार आजबाट बजार आधा सिलिण्डर ग्यास बजारमा गएको छ । अब प्रति सिलिण्डर ७.१ केजी ग्यास उपभोक्ताले पाउँनेछन् । यसअघि प्रतिसिलिण्डर १४.२ केजी ग्यास हुने गर्थ्याै ।

यससँगै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका उपभोक्तालाई आधा सिलिण्डर ग्यासको मूल्य ६ सय ७० रूपैयाँ पर्ने व्यवसायीहरूले बताएका छ न्। तराई क्षेत्रमा ६ सय ७७ रूपैयाँ ५० पैसा पर्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस