कोरोना संक्रमित अभिनेता मार्क ब्लमको निधन

काठमाडौं । विश्वभर महामाहरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट अमेरिकन अभिनेता मार्क ब्लुमको ६९ उमेरमा निधन भएको छ ।उनको न्युयोर्क प्रेस्बिटेरियन अस्पतालमा निधन भएको हो । अमेरिकामा हालसम्म  कोरोना भाइरसबाट१३ सय १ जनाको मृत्यु भई सकेको छ ।

कोरोना भाइरसका कारण विश्वभर हालसम्म  २४ हजार १ सय ४५  जनाको मृत्यु भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस