नेशनल लाइफ इन्स्योरेन्सको सबै कार्यालय बन्द,आवश्यक परे यी व्यक्तिलाई सम्पर्क गर्न सकिने

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि नेशनल लाइफ इन्स्योरेन्सको चैत १७ गतेसम्म सबै कार्यालयहरु बन्द भएका छन् ।

साथै अर्को सूचना प्रकाशित नभएसम्मको लागि कम्पनीको सम्पूर्ण शाखाहरु बन्द हुने कम्पनीले जनाएको छ।

 

त्यस्तै, हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेका वीमितहरुको बीमालेख व्यतित नहुने पनि कम्पनीले जनाएको छ ।

साथै, उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा व्याज नलाग्ने कम्पनीले जानकारी गराएको छ ।

यस अवधिमा अति आवश्यक परी बीमा सम्बन्धी जानकारी लिनु परेमा कम्पनीले तोकेका आधिकारिक व्यक्तिलाई सम्पर्क गर्न सकिने छ ।

प्रज्वल सायमी   वित्त बिभाग  ९८०१९१६००३ 

वन्दना मल्ल          दाबी       बिभाग      ९८०१९१६०१५

सुनिता शिल्पकार        अन्डरराइटिंग       बिभाग    ९८०१९१६०१६

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस