लण्डनमा कोरोना संक्रमणबाट अर्का एक नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट लण्डनमा  अर्का एक नेपालीको मृत्यु भएको छ ।

४० वर्षीय प्रशान्त अर्यालको  कोरोना संक्रमणबाट मृत्यु  भएको पुष्टि भएको हो ।

गतसाता  पनि लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको  कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस