व्यवसायी दीपक मल्होत्राले बेच्न थाले मास्क

काठमाडौं ।  कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले  सहुलियत दरमा   स्वास्थ्य सेवा विभागलाई पचास हजार थान मास्क विक्री गरेका छन्  ।

नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेका हुन्। भारतबाट मेसिन तथा आवश्यक कच्चा पदार्थ ल्याएर मास्क उत्पादन सुरु गरेका हुन्।

साथै  उनले उत्पादन गरेका माक्स  केही निजी अस्पतालहरूमा पनि वितरण गरिएको मल्होत्राले बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस