चीनमा फेरि नयाँ हान्ता भाइरस,एक जनाको मृत्यु

काठमाडौं ।  चीनमा फेरि नयाँ हान्ता भाइरस भेटिएको छ । हान्ता भाइरसबाट  चीनमा एक जनाको मृत्यु भएको हो। मृत्यु भएका व्यक्ति युनान प्रान्तका स्थायी वासिन्दा  छन्  । उनको सान्डोङ प्रान्त जाने क्रममा बसमै मत्यु भएको हो।

उनीसंग चढेको बसमा रहेका अरु ३२ यात्रुको परीक्षण गर्दा हान्ता नामक भाइरस भेटिएको चिकित्सकहरुले जनाएका छन् ।

यो भाइरस मुसाबाट मानिसमा सर्ने बताइएको छ। रोगले यस रोगले बढी सताएपछि खोकी लाग्ने  र  श्वासप्रश्वासमा समस्या  कारण मानिसको ज्यान जाने  चिकित्सकहरुले बताएका छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष …

प्रतिकृया दिनुहॊस