चौधरी ग्रुपले कोरोनासँग लड्न मेडिकल उपकरण सहयोग

चौधरी ग्रुप फाउन्डेसनले   कोरोनासँग लड्न विभिन्न अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज) का लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), अक्सिजन उपकरण तथा सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले परीक्षण किट, पीपीईलगायत अन्य संवेदनशील सामग्री उपलब्ध गराउन प्रयासरत रहेको जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख …

प्रतिकृया दिनुहॊस