लकडाउन उल्लंघन गर्नेलाई कारबाही, बिभिन्न स्थानबाटसय भन्दा बढि मोटरसाईकल नियन्त्रणमा

काठमाडौं । लक डाउन उल्लंघन गरी सवारी साधन चलाउने व्यक्तिलाई कैलालीका जिल्लाका बिभिन्न स्थानबाट सय भन्दा बढि मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ । त्यसै गरि  बुटवलमा पनि   सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिँड्ने दुई जना प्रहरीले नियन्त्रणमा लिएको   छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालले देशभर  चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता ‘लकडाउन’ गरेको छ । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १६ हजार ५ सय ६० जनाको मृत्यु भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा ९२२ महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र …

प्रतिकृया दिनुहॊस