आन्तरिक र बाह्य उडान पनि पूर्ण ठप्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा ठप्प छ । आज कुनै पनि उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि अन्तर्राष्ट्रिय हवाई उडानमा सरकारले रोक लगाएपनि यात्रु लिन भन्दै केही विमान कम्पनीले उडान गरेका थिए । आज भने कुनै पनि विमान नआएको र सम्पर्कमा समेत नरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।

यस्तै आन्तरिकतर्फको उडान पनि पुर्ण रूपमा बन्द छ । आन्तरिक विमान सेवा प्रदायकहरूले चैत १८ गतेसम्म बन्द रहेको सूचना सार्वजनिक गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतमा लोकसभा चुनाव : २१ राज्यका १०२ सिटमा धमाधम मतदान

काठमाडौं । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस …

प्रतिकृया दिनुहॊस