सेलपे सेवामारकम स्थानान्तरण Fund Transfer निस्शूल्क

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्तभुक्तानी सेवाप्रदायक सेलकमप्रा. लि. को सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुलकमगर्नको लागि चैत्र ९, २०७६ देखि बैशाख १८, २०७७ सम्मको लागिरकमस्थानान्तरण सेवा निस्शूुल्क उपलब्ध गराउने भएको छ ।

हालविश्व भरी फैलिदै गरेको कोरोनाभाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागिसरकारबाट कुनैपनिप्रकारको भिडभाड र हुलमुलनगर्न सुझावआएको हुँदा, सेलपेकाग्राहकहरुलेसेलपेएप्पबाटआफ्नो घरमै बसीसरल र सहज माध्यमबाट वास्तविक समयमाकुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुकाग्राहकलाई रकमस्थानान्तरणगर्दा कुनै पनिसेवाशूल्कनलाग्ने ब्यवस्थामिलाईएको छ ।

सेलपे सेवामोबाइलतथा वेब एप्लीकेशनदुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथा सुरक्षित सेवाहो । सेलपेकाअन्यविशेषताहरु यस प्रकार रहेको छ
► बास्तविक समयमाभुक्तानी
►बिनावालेट कारोबार गर्न सकिने
►सुरक्षित

► लोयल्टी पोइन्टसपाईने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुलभुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्रगरिने मनीट्रान्सफर,P2P, P2B, B2P, B2B आदिवास्तविक समयमागर्न सकिन्छ ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्नहुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुकाग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवागुगलप्लेस्टोर तथाएप्पल एप्पस्टोरमाउपलब्ध छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला …

प्रतिकृया दिनुहॊस