काठमाडौंमा एक जनामा कोरोना संक्रमित पुष्टि

 काठमाडौं। काठमाडौंमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । फ्रान्सबाट काठमाडौं आएकी  एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको हाे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस