इटहरीमा ज्योति विकास बैंकको क्षेत्रीय र शाखा कार्यालय संचालन

बुटवल । ज्योति विकास बैंकले शुक्रबारबाट इटहरी उपमहानगरपालिकामा बैंकको क्षेत्रीय र शाखा कार्यालयको औपचारिक उद्धघाटन गरेको छ।बैंकले इटहरी उपमहानगरपालिकामा आफ्नै भवनमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यले बैंकले उक्त क्षेत्रमा क्षेत्रीय कार्यालय र शाखा कार्यालय सञ्चालन गरेको हो।

इटहरी उपमहानगरपालिका सुनसरीस्थित क्षेत्रीय कार्यालयको समुद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक लाल चौधरी तथा ज्योति विकास बैंकका अध्यक्ष हरी चन्द्र खड्काले संयुक्त रुपमा गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज शनिबार पनि बैंकका शाखा खुल्ने

काठमाडौँ । आज शनिबार पनि बैंकका शाखा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शनिबार …

प्रतिकृया दिनुहॊस