काठमाडौंमा भूकम्पको धक्का

काठमाडाैँ । काठमाडौ लगायतका आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका अनुसार ताप्लेजुङभन्दा माथिको क्षेत्रमा केन्द्रबिन्दु भएकाले नेपालका पूर्वी पहाडी जिल्लामा यसको धक्का महसुस भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस