बलिउड कलाकार क्वारेन्टाइनमा

काठमाडौं । भारतमा कोरोनाको प्रभाव कलाकारमा  देखिएको छ । कोरोनाको त्रासका कारण भारतका कलाकारहरु क्वारेन्टाइनमा बस्न थालिसकेका छन् ।

अभिनेता अभिताभ बच्चन ,नायक सलमान खान,नायिका सोनम कपुर आफ्नै क्वारेन्टाइनमा बस्न थालेका छन् ।  नायिका प्रियंका चोपडा र उनका पति निक जोन पनि आइसोलेसनमा बस्दै आएका छन् ।

यॊ पनि हेर्नुहॊस

मजदुरका लागि अभिनेत्री बर्षा शिवाकोटीले १ लाख दिने

काठमाडौं । हालै कोरोनाको समस्या समाधान भएपछि चीन घुम्न जाने बिचार ब्यक्त गरेकी अभिनेत्री बर्षा …

प्रतिकृया दिनुहॊस