प्रभु बैंकले ट्राफिक आइल्याण्ड, बगैँचा र फाउण्टेन निर्माण गर्ने

काठमाडौं । प्रभु बैंकले ट्राफिक आइल्याण्ड, बगैँचा र फाउण्टेन निर्माण गर्ने भएको छ ।

मंगलबार प्रभु बैंक र काठमाण्डौंं महानगरपालिका बीच जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुल मुनिको ट्राफिक आइल्याण्ड र तिनधारा संस्कृत पाठशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैँचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने/रेखदेख गर्ने सम्झौता भएको हो ।

महानगरका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ महानगरपालिकाका सहसचिबश्री राजेश्वर ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस