नेको इन्स्योरेन्सले भुक्तानी गर्यो सामूहिक दुर्घटना बिमा दाबी रकम

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमइ बैंक बीच भएको सामूहिक दुर्घटना बिमा सम्झौताअनुसार सामूहिक दुर्घटना बिमा दाबी रकम भुक्तानी भएको छ ।

ग्लोबल आइएमई बैंकका कर्मचारी सुरेश पाण्डेको दुर्घटनामा परि मृत्यु भएको हुँदा उनले पाउने दुर्घटना बिमा वापत क्षतिपूर्ति रकम भुक्तानी भएको हो ।

भुक्तानीवापतको १५ लाखको चेक नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काद्वारा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुञबर क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस