आज कति छ डलरदेखि रियालसम्मको भाउ ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले  सोमबार (फागुन १९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ २६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा रहेको छ ।

 तालिकामा विस्तृतमा हेर्नुहोस्ः

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला …

प्रतिकृया दिनुहॊस