इटहरीमा करेन्ट लागेर एकको मृत्यु

इटहरी । इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। इटहरी ६ वीपी चोक नजिकै करेन्ट लागेर बिहीबार साँझ यहाँका ५२ वर्षीय गोपाल न्यौपानेको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार तीनतला छतको माथि पाइप सार्ने क्रममा न्यौपानलेलाई बिजुलीको तारले छोएको थियो। घाइते भएका उनको विराटनगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस