सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

काठमाडाैँ । सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ।

एनआइसी एशिया क्यापिटल र सानिमा जनरल इन्स्योरेन्सबीच प्रति शेयर १०० अंकित दरले हुने तीस करोडबराबरको ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको हो।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरेपछि चुक्ता पूँजी १ अर्व रुपैयाँ हुन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस