सुनकाे भाउ घट्याे

काठमाण्डाै । लगातार बढिरहेको सुनको भाउ मङ्गलबार ताेलामा तीन सय रुपैयाँले घटेको छ ।

सुन मङ्गलबार तोलाको ८० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो ।

मङ्गलबार चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको नाै सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस