८४ वर्षीयालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ

उदयपुर । कटारी नगरपालिका–३ की ८४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

बिहीबार दिउँसो बृद्धालाई वलात्कार गरेको आरोपमा सोही वडाका चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए।

घटनाका विषयमा अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने डिएसपी केसीले बताए। वृद्धाको स्वास्थ्य परीक्षण गरिएको छ।

यॊ पनि हेर्नुहॊस

सरकारले ल्यायो राहत प्याकेज : घरभाडा मिनाहा, विद्यालय शुल्क छुटदेखि श्रमिकलाई राहतसम्म

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायको …

प्रतिकृया दिनुहॊस