जर्मनीमा बारमा गोली चल्दा आठको मृत्यु

एजेन्सी । पश्चिमी जर्मनको हनाउमा दुई जनाले गोली प्रहार गर्दा आठ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो शिशा बारमा भएको गोली प्रहारमा केही सर्वसाधारण घाइते भएको समाचारमा जनाइएको छ ।

घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस