सिद्धार्थ इन्स्योरेन्स र रोटरीबीच सम्झौता

काठमाडौं । सिद्धार्थ  इन्स्योरेन्स र  रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री तथा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गर्भनर किरण लाल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्घार्थ इन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बिमितहरूलाई संस्थागत छुट प्रदान गर्नेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना …

प्रतिकृया दिनुहॊस