‘लभ डायरिज’ रिलिज

काठमाडौँ । शुक्रबार नेपाली सिनेमाघरमा प्रेमकथामा आधारित ‘लभ डायरिज’ रिलिज भएको छ। सिनेमामा सुशील र रुविनासँगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। सिनेमामा कथा, पटकथा मधु बास्तोलाको छ। संजय लामाको छायाँकंन रहेको सिनेमामा मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन रहेको छ बने संगीत अर्जुन पोखरेलको छ।

यसैगरी विदेशी सिनेमातर्फ सारा अलि खान तथा कार्तिक आर्यन स्टारर ‘लभ आज कल’ रिलिज भएको छ।

 

यॊ पनि हेर्नुहॊस

विश्‍वप्रकाश शर्माको प्रकृतिप्रेमी गीत ‘आऊ माया गरौं…’ [भिडियाेसहित]

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माको शब्दमा रहेको ‘आउ माया गरौं’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस