‘लभ डायरिज’ रिलिज

काठमाडौँ । शुक्रबार नेपाली सिनेमाघरमा प्रेमकथामा आधारित ‘लभ डायरिज’ रिलिज भएको छ। सिनेमामा सुशील र रुविनासँगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। सिनेमामा कथा, पटकथा मधु बास्तोलाको छ। संजय लामाको छायाँकंन रहेको सिनेमामा मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन रहेको छ बने संगीत अर्जुन पोखरेलको छ।

यसैगरी विदेशी सिनेमातर्फ सारा अलि खान तथा कार्तिक आर्यन स्टारर ‘लभ आज कल’ रिलिज भएको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस